site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भारतीय राष्ट्रपति प्रणव मुखर्जी कात्तिक १७ गते नेपाल आउने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं ।  भारतीय राष्ट्रपति प्रणव मुखर्जी कात्तिक १७ गते नेपाल आउने भएका छन् । उनको भ्रमणको मिति तय भैसकेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।
उनी १९ गतेसम्म नेपालमा रहनेछन् । स्रोतका अनुसार उनी काठमाडौं बाहिर पनि जाने सम्भावना रहेको छ ।  मन्त्रालय स्रोतका अनुसार १७ देखि १९ कात्तिकसम्म भ्रमणको मिति तय भए पनि नेपालमा रहँदा कहाँ–कहाँ जाने भन्ने बारेमा अहिलेसम्म टुंगो लाग्न सकेको छैन ।
 
प्रकाशित मिति: सोमबार, असोज १७, २०७३  १६:५८
प्रतिक्रिया दिनुहोस्