site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
केही अराजक व्यक्तिले भन्दैमा संविधान संशोधन हुँदैनः अध्यक्ष ओली
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही अराजक व्यक्तिले भन्दैमा संविधान संशोधन नहुने बताएका छन् । “संविधान मानेपछि मात्रै संविधान संशोधन हुन्छ,” ओलीले भने,“सोच्दै नशोची कसरी संविधान संशोधन हुन्छ । दुई चार जना अराजक व्यक्तिले भन्दैमा संविधान संशोधन हुँदैन । 
बुधबार साँझ पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनजमा अध्यक्ष ओलीले कसैलाई चित्त बुझाउनकै लागि संविधान संशोधन गर्न नसकिने स्पष्ट पारे । 
 
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७३  १८:१७
प्रतिक्रिया दिनुहोस्