site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा कामिनी राजभण्डारीलाई नियुक्त गरेको छ ।  मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले टेलिकम नायवप्रवन्ध निर्देशक राजभण्डारीलाई प्रवन्ध निर्देशकमा नियुक्त गरेको हो । सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको संयोजकत्वमा गठित छनौट समितिले राजभण्डारीका अतिरिक्त सुनीलकुमार पोखरेल र नेपाल वायुसेवा निगमका पुर्व महाप्रवन्धक मदन खरेलको नाम सिफारिस गरेको थियो ।
 
प्रकाशित मिति: बिहीबार, असोज ६, २०७३  १९:०६
प्रतिक्रिया दिनुहोस्