बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
टेलिकममा राजभण्डारी
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, असोज ६, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा कामिनी राजभण्डारीलाई नियुक्त गरेको छ ।  मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले टेलिकम नायवप्रवन्ध निर्देशक राजभण्डारीलाई प्रवन्ध निर्देशकमा नियुक्त गरेको हो । सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको संयोजकत्वमा गठित छनौट समितिले राजभण्डारीका अतिरिक्त सुनीलकुमार पोखरेल र नेपाल वायुसेवा निगमका पुर्व महाप्रवन्धक मदन खरेलको नाम सिफारिस गरेको थियो ।
 
Nepal Investment bank
Nepal Investment bank
बिहीबार, असोज ६, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्