site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।  हैदराबाद हाउसमा भेटवार्ता भएको हो । दुवै देशका प्रधानमन्त्रीबीच छुट्टाछुट्टै भेटवार्ता भएको हो ।
तस्बिर : विकास स्वरुपको ट्विटबाट 
 
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७३  १२:१५
प्रतिक्रिया दिनुहोस्