site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री दाहाललाई भारतीय विदेशमन्त्री स्वराजको स्वागत
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । उनलाई इन्दिरा गान्धि अन्तर्राष्ट्रिय विमानस्थलनमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छिन् ।
प्रधानमन्त्री दाहालको स्वागतका लागि उनी विमानस्थल पुगेकी थिइन् । यसअघि भारत भ्रमणमा गएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भारतीय विदेशमन्त्री स्वराजले नै विमानस्थलमा स्वागत गरेकी थिइन् ।
तस्बिर : कृष्णहरि पुष्करको ट्विटरबाट 
 
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७३  १३:२०
प्रतिक्रिया दिनुहोस्