बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
परराष्ट्रमन्त्री महत र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता
KNP nepal
KNP nepal
बाह्रखरी - सोमबार, भदौ २७, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण हुनुभन्दा एकसाता पहिले भारत भ्रमणमा निस्किएका परराष्ट्रमन्त्री महतले भारतीय विदेशमन्त्री स्वराजसँग भेटवार्ता गरेका हुन् ।  परराष्ट्रमन्त्री महतले आजै अन्य राजनीतिक भेटवार्ता पनि जारी राख्नेछन् ।
तस्बिर : भारतीय विदेशमन्त्रालय
Nepal Investment bank
Nepal Investment bank
सोमबार, भदौ २७, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्