site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । सर्वोच्च अदालतले नेपाली वर्ण विन्यास परिवर्तन गर्नुको कारण देखाउ आदेश जारी गरेको छ ।  न्यायाधीश जगदिश शर्मा पौडेलको एकल इजलासले आइतबार कसले र किन भाषा संशोधन गरेको भन्दै सरकारसँग लिखित जवाफ माग गरेको हो ।  अर्को सुनवाईमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा नयाँ भाषा वर्ण विन्यास अनुसार प्रकाशित भएका पाठ्यक्रम लगायत अन्य सरकारी निर्णय रोकिनेछ । भद्र शर्मा र टपेन्द्र कार्कीले गत शुक्रबार भाषा विगार्ने गरी वर्ण विन्यास तत्काल रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमाथि पहिलो सुनुवाई गर्दै सर्वोच्चले भाषाको परिवर्तन सम्बन्धी निर्णयको सम्पूर्ण जाकारी दिन सरकारलाई आदेश दिएको हो ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २६, २०७३  १९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC