site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्ड भारत जाँदै
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदै छन् । उनी तीनदिने भ्रमणका लागि भारत जान लागेका हुन् ।

प्रचण्ड दिउँसो १ बजे नयाँ दिल्लीतर्फ प्रस्थान गर्ने तय भएको उनको सचिवालयले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सचिवालयका अनुसार भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जगतप्रकाश नड्डाले भ्रमणको औपचारिक निम्तो दिएका थिए ।

प्रचण्ड आउँदो आइतबार स्वदेश फर्कने भ्रमण तालिका छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  ०५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement