site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
महिला कर्मचारीबाट सञ्चालित एनसेल सेन्टर महाराजगञ्जमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौंको महाराजगञ्जमा रहेको एनसेल सेन्टर पूर्णरूपमा महिला कर्मचारीहरूबाट सञ्चालित छ । सबै व्यवस्थापन तथा सञ्चालन महिला कर्मचारीबाट मात्रै गरिएको यस एनसेल सेन्टरले समानताको महत्त्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने  विश्वास लिएको बैंकले जनाएको छ ।

“एनसेलको अवधारणा महिला सशक्तीकरण,  लैंगिक समानता र समुदाय विकासका लागि गरेको योगदानको एक प्रमाण हो,” जारी विज्ञप्तिमा भनिएको छ ।

यसबारे आफ्नो उत्साह साट्दै एनसेलका मानव संसाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तवले भने, “काठमाडौंको मुटु महाराजगञ्जमा पूर्णरूपमा महिला कर्मचारीहरूद्वारा व्यवस्थापन गरिएको एनसेल सेन्टर सञ्चालनमा ल्याउन पाउँदा हामी हर्षित छौँ । यो कदमले एनसेलको डीईआई अर्थात् विविधता, समानता र समावेशितालाई बढावा दिने नीतिमा ठूलो महत्त्व राख्दछ । कार्यस्थलमा विविधताको समर्थन जस्ता रणनीति र अभ्यासहरूले कम्पनीलाई प्रतिस्पर्धात्मक लाभ हासिल गर्नमा सहयोग प्रदान गर्दछ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement