site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नयाँ मन्त्रीको शपथ भोलि
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मात्र मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । 

आइतबार एकीकृत समाजवादीबाट सहभागी भएका मन्त्रीहरूले राजीनामा बुझाएसँगै देउवाले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका हुन् । बालुवाटार स्रोतकाअनुसार राष्ट्रपति कार्यालयमा सोमबारका लागि मात्र नयाँ मन्त्रीहरूको शपथको समय मागिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“आजका लागि मन्त्रिपरिषद् पुनर्गठनको कुनै तयारी छैन । प्रधानमन्त्रीज्यूले भोलि मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारीमा हुनुहुन्छ,” स्रोतले भन्यो । 

यता, राष्ट्रपति कार्यालयले पनि हालसम्म प्रधानमन्त्री कार्यालयबाट औपचारिक पत्र नआएको बताएको छ ।

Global Ime bank

“कुनै जानकारी हामीकहाँ आइपुगेको छैन । पत्र आउने क्रममै होला,” राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले भने ।

पार्टीबाट सरकारमा सहभागी मन्त्रिहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गर्दै एकीकृत समाजवादीले जेठ २२ गते नै प्रधानमन्त्री देउवालाई पत्र पठाएको थियो । तर, बजेटलगायत कारण देखाउँदै मन्त्री हेरफेरमा गरिएको थिएन ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement