site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकबीच मर्जरको समझदारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक मर्जरमा जाने भएका छन् ।  शुक्रबार दुवै बैंकले स्वाप रेसीयो १००ः९० को अनुपातमा मर्जरमा जाने सम्झौता गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए ।

"नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाम राख्ने र स्वाप रेसियो मेगाको ९० र इन्भेस्टमेन्टको १०० अनुपातमा मर्जर सम्झौतामा हस्ताक्षर भयो," अध्यक्ष शाहले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

शुक्रबार राजधानीको एक होटलमा आयोजित कार्यक्रमबीच दुवै बैंकका अध्यक्षले मर्जर सम्झौतामा हस्ताक्षर भएको हो । 

मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे, अध्यक्षमा पृथ्वीबहादुर पाण्डे र नायव प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज जोशी रहनेगरी सम्झौता भएको छ । 

Global Ime bank

हाल इन्भेस्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ र मेगा बैंकको १६ अर्ब १२ करोड रुपैयाँ छ । मर्जरपछि बन्ने बैंकको कुल निक्षेप संकलन तीन खर्ब २७ अर्ब र कर्जा लगानी ३ खर्ब १२ अर्ब पुग्ने छ ।

No description available.

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  १९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय