site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमाले सांसदको प्रश्न– प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग किन लगाइएको हो ? 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग किन लगाएको भन्दै प्रश्न उठाएका छन् ।  प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद अधिकारीले फागुन १ देखि दर्ता गरिएको महाभियोग प्रस्तावमा किन अघि बढेन भन्दै प्रश्न उठाएका हुन् । 

“प्रधानन्यायाधीश चोलेन्द्रसमशेर विरुद्धको महाभियोग प्रस्ताव संसद्मा असरल्ल छोड्न ल्याइएको हो कि फैसला गर्न ?,” अधिकारीले भने, “यदि, फैसला गर्न ल्याइएको हो भने छलफलमा ल्याउन जोडदार माग गर्दछु ।” 

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता हु्ँदा एमाले उपमहासचिव विष्णु रिमालले एमालेमाथि ढुंगा हानेका रूपमा अथ्याएका थिए । उनले एमालेलाई कमजोर पार्ने गठबन्धनको प्रयासका रूपमा महाभियोगलाई अर्थ्याउँदै महाभियोग लाउनेहरू सिसाको घरमा बसेर अरूलाई ढुंगा हानिरहेको बताएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  १३:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय