site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
Sarbottam CementSarbottam Cement

​काठमाडौं । वाग्मती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।प्रदेश सभाको आज बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

बैठकमा नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दलकासहित ९ जना प्रदेशसभाका सदस्यले संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, उनीहरूको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  २२:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय