site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मध्यविन्दु नगरपालिकामा एमाले विजयी 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमाले उमेदवार भीमलाल अधिकारीले १६ हजार २१२ मत प्राप्त गरे । निकटतम रहेका कांग्रेसका सूर्य बहादुर गुरुङले १४ हजार ६४५ मत प्राप्त गरे । 

उपप्रमुखमा एमालेबाटै पूर्ण कला चौधरीले जित हासिल गरिन् । उनले १६ हजार १२२ प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । निकटतम प्रतिस्पर्धी कांग्रेस उमेदवार टीका कुमारी महतोले १४ हजार ६२४ मत प्राप्त गरिन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  १३:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement