site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मेयर बन्न सांसदबाट राजीनामा दिएका कुशवाहा ५४२ मतले पराजित
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । स्थानीय तहको चुनावमा मेयर पदको उमेदवार बन्न सांसद पदबाट राजीनामा दिएका उपेन्द्र कुशवाहा ५४२ मतले पराजित भएका छन् । 

सर्लाहीको गोडैता नगरपालिकामा नेपाली कांग्रेसबाट उमेदवार बनेका कुशवाहा आज सम्पन्न भएको नजिता अनुसार पराजित भएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का देवेन्द्रकुमार यादवले उनलाई ५४२ मतले पराजित गरेका हुन् । यादवले ५ हजार २९४ मत ल्याउँदा कुश्वाहाले ४ हजार ७५२ मत मात्रै प्राप्त गरे । 

०७४ को स्थानीय निर्वाचनमा समेत उनी पराजित भएका थिए । तर, पछि प्रदेश सभाको निर्वाचनमा उनी निर्वाचित भएका थिए । नेपाली कांग्रेसबाट सर्लाही निर्वाचन क्षेत्र ४ को ‘ख’ बाट उनी निर्वाचित भएका थिए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय