site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेले विरोध जनाएपछि भरतपुरको मतगणना रोकियो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चितवन । नेकपा (एमाले)का प्रतिनिधिको विरोधपछि भरतपुर महानगरपालिकाको मत गणना रोकिएको छ । कर्मचारीले मतगणनाका क्रममा धाँधली गर्न खोजेको एमालेको आरोपपछि मत गणना रोकिएको हो । 

उमेदवारको चिह्नमा लगाइएको स्वस्तिक छापमा कर्मचारीले गडबडी गरेको भन्दै एमाले प्रतिनिधिहरूले नाराबाजी गरेपछि गणना रोकिएको हो । 

दुवै पक्षबीच सहमतिको प्रयास भइरहेको छ  ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  २२:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय