site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्षमा माओवादी, उपाध्यक्षमा एमालेको जित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का भुपाल पोखरेल विजयी भएका छन् । 

अध्यक्षमा पोखरेलले ६,०८९ मत ल्याएर विजयी हुँदा कांग्रेसका महेन्द्र भण्डारीले ४,२६१ मत पाएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, उपाध्यक्षमा एमालेकी सीता गिरीले ६,००१ मत पाएर निर्वाचित हुँदा एकीकृत समाजवादीका चन्द्रबहादुर सुनारले ३,४८८ मत पाएका छन् । 

गाउँपालिकामा माओवादी र एमालेको तालमेल थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  २१:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement