site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चम्पादेवी गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ओखलढुङ्गको चम्पादेवी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट नवराज के.सी (खत्री) ४ हजार ७१५ मतका साथ विजयी भएका हुन् । 

दोस्रो भएका एमालेका उमेदवार खड्गबहादुर कार्कीले ४ हजार ५६० मत प्राप्त गरे । 

उपध्यक्षमा भने एमालेकी दिलमाया मगर निर्वाचित भइन् । उनले ४ हजार ५१३ मत प्राप्त गर्दा कांग्रेसकी कृषा पुलामीले ४ हजार ४७८ मत प्राप्त गरिन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय