site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भरतपुर महानगरमा एमालेको अग्रता कायमै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चितवन । भरतपुर महानगरपालिकामा एमाले उमेदवारले झिनो अग्रता कायम राखेका छन् । ७ हजार ७७७ मतगणना हुँदा एमालेका उमेदवार विजय सुवेदीले २८०६ मत ल्याएका छन् ।

कांग्रेस माओवादी गठबन्धनकी उमेदवार रेनु दाहाल २७९६ मत ल्याएकी छन् । जुन एमालेभन्दा १० मतले पछाडि हो ।

स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ८०३ मत ल्याएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  २२:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement