site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
हेटौंडामा राप्रपाको अग्रता, गठबन्धन पछ्याउँदै 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । हेटौंडा उपमहानगरपालिकामा राप्रपाले अग्रता लिएको छ ।

९ हजार २९ मतगणना हुँदा राष्ट्रिय पजातन्त्र पार्टी (राप्रपा) उमेदवार दीपक बहादुर सिंहले २ हजार ७१० मतसहित अग्रता लिएका हुन् ।  सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी उमेदवार मिना कुमारी लामाले २ हजार ६६९ मत ल्याएर उनलाई पछ्याइरहेकी छन् । नेकपा (एमाले)का अनन्त पौडेलले २ हजार ४३४ मत पाएका छन् । 

यसैगरी उपमेयरतर्फ सत्ता गठबन्धनले अग्रता बढाएको छ । गठबन्धनका उमेदवार कांग्रेस नेता राजेश बानियाँले ३ हजार ९८२ मत पाएका छन् । एमालेकी उमेदवार सुमित्रा काफ्लेले ३ हजार १६ मतसहित उनलाई पछ्याइरहेकी छन् । राप्रपाकी उपमेयर उमेदवार इन्दिरा न्यौपानेले ८०३ मत पाएकी छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय