site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मेरिङदेन–६ नं वडामा एमालेको प्यानल विजयी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

ताप्लेजुङ । स्थानीय तह निर्वाचनमा ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ नं वडामा नेकपा (एमाले)को प्यानलले विजयी प्राप्त गरेको छ । नेपाली कांग्रेसका उमेदवारलाई १३२ मतले पछि पार्दै एमालेको प्यानल नै विजयी भएको हो । 

एमालेको तर्फबाट उमेदवार रहेका मनोजकुमार तुम्बाहाम्फेले कांग्रेसका ठाकुरसिंह लिम्बूलाई पराजित गरी वडाध्यक्षमा विजयी प्राप्त गरेका हुन् । तुम्बाहाम्फेले ४५६ मत प्राप्त गरेका थिए भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार लिम्बूले ३२४ मत प्राप्त गरेका हुन् ।

सदस्यमा पनि एमालेका उमेदवारहरू नै विजयी भएसँगै मेरिङदेन–६ मा प्यानल नै एमाले पार्टीले विजयी प्राप्त गरेको हो । 
यस्तै, अरू वडामा भने मतगणना कार्य जारी रहेको जनाइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  ११:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement