site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
किसान लघुवित्तले घटायो लाभांश, २० प्रतिशत बोनस सेयर दिने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं ।  किसान लघुवित्तले लाभांश घटाएको छ । गत माघ २ गते बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष ०७७/७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको थियो ।

तर, नेपाल राष्ट्र बैंकले प्रस्तावित लाभांश अस्वीकृत गर्दै २० प्रतिशत लाभांशको लागि मात्रै स्वीकृत प्रदान गरेकाले लाभांश संशोधन गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले अब हाल कायम रहेको चुक्ता पुँजीको २० प्रतिशत मात्रै बोनस सेयर दिने गरी लाभांश प्रस्ताव गरेको हो । कम्पनीको प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमाझ वितरण हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १२:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement