site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हिमालयन जनरल इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्स मर्जरमा जाने
Sarbottam CementSarbottam Cement

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्स मर्जरमा जाने भएका छन् ।

आज प्रारम्भिक समझ्दारीपत्रमा हस्ताक्षर भएकाे हिमालयन जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

बिमा समितिले २०८० चैत मसान्तसम्म दुई अर्ब ५० कराेड चुक्ता पुँजी पुर्‍याउन निर्देशन दिएकाे थियाे । याे मर्जर बिमा क्षेत्रमा हुन लागेकाे पहिलाे हाे ।

हिमालयन जनरल इन्स्योरेन्सकाे चुक्ता पुँजी १ अर्ब १७ कराेड र एभरेस्ट इन्स्याेरेन्सकाे चुक्ता पुँजी १ अर्ब २५ कराेड रहेकाे छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय