site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पोखरा महानगर : एमालेबाट प्रमुखमा थापा र उपप्रमुखमा गुरुङद्वारा उमेदवारी दर्ता 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कास्कीको पोखरा महानगरपालिकामा नेकपा(एमाले) ले उमेदवारी दर्ता गराएको छ । 

आउँदो बैशाख ३० गते स्थानीय तह निर्वाचनका लागि पार्टीका तर्फबाट प्रमुख र उपप्रमुख पदमा उमेदवारी दर्ता भएको छ ।

सोमबार पार्टीका तर्फबाट महानगर प्रमुख पदमा कृष्ण थापाले उमेदवारी दर्ता गराएका छन् । यस्तै उपप्रमुखमा मञ्जुदेवी गुरुङ मनोनयन दर्ता गराएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  १४:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement