site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ईसेवामार्फत कुनैपनि बैंकको क्रेडिट कार्ड भुक्तानी नि:शुल्क
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भुक्तानी सेवा प्रदायक ईसेवामार्फत कुनै पनि बैंक तथा वित्तीय संस्थाको क्रेडिट कार्ड भुक्तानी नि:शुल्क गर्न सकिने भएको छ । अनलाइनमार्फत क्रेडिट कार्ड भुक्तानी गर्ने कार्यलाई प्रोत्साहन गर्न ईसेवाले यो सुविधा ल्याएको जनाएको छ । यो योजना अप्रिल ३० सम्म सञ्चालन हुनेछ ।

ईसेवा एकाउन्ट भएका प्रयोगकर्ताले आफ्नो मोबाइलमार्फत सहजै क्रेडिट कार्ड भुक्तानी गर्न सक्नेछन् भने ईसेवा एकाउन्ट नभएका प्रयोगकर्ताले नजिकै रहेका ईसेवाजोन, पोइन्ट तथा क्यास पोइन्ट मार्फत क्रेडिट कार्ड रकम भुक्तानी गर्न सक्ने जनाइएको छ ।

नेपालमा पछिल्ला दिनमाक्रेडिट कार्ड प्रयोग गर्ने प्रयोगकर्ताको संख्या बढिरहेको छ । ईसेवामा हाल ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध रहेको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  १७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय