site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भक्तपुरमा खल्पिटार वचत तथा ऋण सहकारीबाट सात लाख रुपैयाँ चोरी
सांकेतिक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । भक्तपुरमा खल्पिटार वचत तथा ऋण सहकारीबाट झण्डै सात लाख रुपैयाँ चोरी भएको छ ।

सूर्यविनायक नगरपालिका–२ खल्पिटार बालकोटस्थित खल्पिटार वचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद ६ लाख ९८ हजार ५ सय १२ रुपैयाँ गएराति चोरी भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

सहकारीको च्यानलगेट फुटाई भित्र दराज तथा सेफमा रहेको उक्त नगद चोरी भएको पाइएको छ ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको प्रहरीले जनाएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  १७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement