site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सर्लाहीमा कार दुर्घटना : एकजनाको मृत्यु, पाँच घाइते
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिका–१७, कालिनजोर पुलमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कारमा सवार पाँचजना घाइते छन् ।

भारतीय नागरिक २२ वर्षीय नवीन यादवको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारका क्रममा स्थानीय गढीमाई अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

घाइते भएका अरू पाँचजनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये २५ वर्षीय भारतीय नागरिक अजित यादवको अवस्था गम्भीर रहेको जनाइएको छ ।

६ जना सवार भारतीय नम्बरप्लेटको कार गए राति करिब पौने १० बजे अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जानकारी दिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  १०:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय