site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेपाली कांग्रेस सर्लाही जिल्ला सभापतिमा देउवा समूहका सिंह विजयी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेस सर्लाही जिल्ला सभापतिमा देउवा समूहबाट सुरेन्द्र प्रसाद सिंह विजयी भएका छन् । उनले इतर समूहका लक्ष्मण रायलाई पराजित गरेका हुन् ।

उनी १७५८ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् । सभापतिका अर्का उमेदवार लक्ष्मण रायले १३६८ मत प्राप्त गरे । 

उपसभापतिमा नवीनप्रसाद अधिकारी र सरोज कुमार निर्वाचित भएका छन् । उनीहरुले क्रमशः १४९३ र १७६४ मत प्रप्त गरेका छन् । 
No description available.

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  ०८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement