site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
धनुषामा साथीलाई गोली हानेको आरोपमा एक युवक पक्राउ
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । धनुषामा साथीलाई गोली हानेर फरार भएको आरोपमा एक युवक पक्राउ परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका १९ स्थित शनिबार राति १८ वर्षीय मुकेश मुखियामाथि गोली प्रहार भएको थियो । मुखियमाथि गोली प्रहार गरेको आरोपमा सोही ठाउँका रूपेश यादवलाई प्रहरीले पक्राउ गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

उनलाई आज धनुषा प्रहरीले मुखियापट्टी मुसर्निया गाउँपालिका ४ नेपाल-भारत सीमा क्षेत्रबाट पक्राग गरेको धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

उनकअनुसार घटनाको भलिपल्ट प्रहरीले अटोमेटिक पेस्तोल पनि बरामद गरेको थियो ।  किराना पसलमा बसेर ६/७ जनाको समूह कुराकानी गरिरहँदा मुखियमाथि गोली प्रहार भएको थियो । 

Global Ime bank

गोली प्रहारबाट मुखियाको चिउँडोमा लागेको गोली घाँटीमा गएर अड्किएको थियो । उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  १८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय