site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चोरेर अमेरिका पुर्‍याइएका मूर्ति र टुँडाल नेपाल फर्काइयो
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पुरातत्व विभागले चोरेर अमेरिका पुर्‍याइएका मूर्ति र टुँडाल नेपाल फर्काएको छ । विभिन्न समयमा चोरी भएर अमेरिकाको न्युयोर्क तिब्बत ग्यालरीमा भेटिएको बुद्धको मूर्ति र सोही ठाउँ रुबिन म्युजियममा भेटिएको टुँडाल नेपाल फर्काइएको पुरातत्व विभागमा प्रमुख दामोदर गौतमले जानकारी दिए ।

‘‘गत सोमबार नेपाल फर्काइएको थियो । सोही मूर्ति यम्पी महाविहार ललितपुरबाट चोरिएको थियो । न्युयोर्क रुविन म्युजियमकै पदाधिकारीहरूले आज विभागलाई हस्तान्तरण गर्दै हुनुहुन्छ,” गौतमले भने ।

सोही मूर्ति हस्तान्तरण गर्ने कार्यक्रम अन्तर्गत विभागले आज पत्रकार सम्मेलन पनि गर्दैछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  १६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय