site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देउवा भेट्न बालुवाटार पुगे बाबुराम
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई बालुवाटार पुगेका छन् । बिहीबार साँझ  देउवालाई भेट्न भट्टराई बालुवाटार पुगेका हुन् । 

एमसीसीलाई संसद्बाट अनुमोदन गर्ने विषमया सत्ता गठबन्धनभित्र एकमत छैन । जसपा अध्यक्ष भट्टराई एमसीसी अनुमोदन गर्नुपर्ने पक्षमा छन् । तर माओवादी केन्द्र , नेकपा(एस) भने अनुमोदन गर्न नहुने पक्षमा छन् । 

एमसीसीको पक्ष/विपक्षमा गठबन्धनकै दलहरू लाग्दा सत्ता गठबन्धन नै अघि बढ्न नसक्ने कांग्रेस सांसदहरूले बताइरहेका छन् । प्रधानमन्त्री देउवाले पनि प्रतिपक्ष दल एमालेको साथ खोजेका छन् । देउवा र भट्टराइबीच यिनै विषयमा छलफल भइरहेको बुझिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  १८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय