site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसदीय दलको बैठकलगत्तै प्रचण्ड बालुवाटारमा, प्रधानमन्त्रीसँग छलफल जारी 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ‘वान टु वान’ वार्ता जारी छ ।

सत्ता गठबन्धनमा रहेका दुई नेताहरूबीच अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको बालुवाटार स्रोतले जानकारी दियो ।

माओवादी केन्द्र संसदीय दलको बैठक सकेर अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् । बैठकले एमसीसी जबर्जस्ती आजको संसद्मा टेबल गरिए सत्ता गठबन्धन तोड्ने चेतावनी दिइसकेको छ । स्रोतका अनुसार अहिले सोही विषयमा छलफल भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  १२:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement