site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ब्रिटिस कलेजद्वारा दुईजना विद्यार्थीलाई ओएचसीटी छात्रवृत्ति प्रदान
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी)ले शैक्षिक सत्र २०२१/२२ का लागि दुईजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । कलेजले पहिलोपटक विद्यार्थीलाई ओएचसीटी छात्रवृत्ति प्रदान गरेको हो ।

छात्रवृत्तिबाट सम्मानित हुनेहरुमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन (बीबीए) मा अध्ययनरत सिन्धुपाल्चोकका दावा लामा तामाङ र बीएससी (हन्स) कम्प्युटिङमा अध्ययनरत सिन्धुलीकी रोशना ढकाल रहेका छन् । छात्रवृत्तिबाट सम्मानित भएसँगै अब दुवै जना विद्यार्थीहरूले पठन–पाठनको लागि हुने सम्पूर्ण खर्च प्राप्त गर्नेछन् । जसमा सम्पूर्ण चार वर्षको शिक्षण शुल्कहरू, सबै परीक्षा र विश्वविद्यालय रजिष्ट्रेशन दर्ता शुल्क समावेश हुनेछन् ।   

ब्रिटिस कलेजले प्रदान गर्दै आएको शिक्षाबाट लाभ उठाउन चाहने नेपालभरका अल्पसंख्यक विद्यार्थीहरूलाई मद्दत गर्ने विशेष उदेश्यका साथ योग्य स्नातक आवेदकहरूका लागि यो छात्रवृत्ति प्रदान गरिएको जनाइएको छ ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement