site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रियसभा निर्वाचन : कर्णालीमा मतदान सुरु 
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा मतदान सुरु भएको छ । कर्णालीबाट राष्ट्रियसभामा अपांगता भएका, महिला र अन्य गरी तीनजना निर्वाचित हुनेछन् ।

कर्णालीमा प्रदेश र स्थानीय तहका मतदाताका लागि निर्वाचन कार्यालय सुर्खेतमा दुईवटा मतदान केन्द्र तोकिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कर्णालीमा प्रदेशसभा सदस्य ३५ र पालिकाका प्रमुख र उपप्रमुख १५६ गरी १९१ मतदाता छन् । प्रदेशसभा सदस्यको मतभार ४८ र पालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ रहनेछ ।

मतपरिणाम आजै सार्वजनिक हुने बताइएको छ । निर्वाचनका लागि बिहान ९ देखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १०:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय