site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पुरातात्विक महत्त्वका सामग्री चोरीमा संलग्न दुईजना पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । पुरातात्विक महत्त्व बोकेका सामग्री चोरीमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले बुधबार दाङको तुलसीपुर उपमहानगरपालिका–३ का १८ वर्षीय सुमन शर्मा र रुकुमपश्चिमको मुसिकोट नगरपालिका–११ का ३६ वर्षीय वीरबहादुर सुनारलाई पक्राउ गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

०७२ सालको विनाशकारी भूकम्पमा केशरमहलमा क्षति पुग्दा त्यहाँका पुरातात्विक सामग्रीहरू केशर पुस्तकालयमा राखिएको थियो । सोही समयमा पुरातात्विक महत्त्व बोकेकोे बाघको टाउको, दुईथान तरबारलगायत चोरी भएको थियो । प्रहरीले उक्त सामग्री काठमाडौं महानगरपालिका–२६ मा फेला पारेको थियो ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त दरबारमार्ग पठाइएको प्रहरीले जनाएको छ  । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  १४:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय