site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश २ को राख्न मतदान सुरु
Sarbottam CementSarbottam Cement

जनकपुर । प्रदेश २ को नाम तय गर्न मतदान सुरु भएको छ ।

आजै प्रदेशको राजधानी जनकपुर हुने निर्णय गरेको प्रदेश सभामा अहिले नाम राख्ने विषयमा मतदान सुरु भएको हो । प्रदेश २ को नम मधेस राख्न जसपा र राजपाले प्रस्ताव गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, नेकपा एकीकृत समाजवादीले राखेको जानकी प्रदेशको प्रस्तावमा एमालेले पनि समर्थन जनाएको छ ।

कांग्रेसले भने प्रदेशको नाम मिथिला भोजपुरा राख्न प्रस्ताव गरेको छ ।

Global Ime bank

कांग्रेसकै एक सांसदले प्रदेशको नाम मध्येप्रदेश राख्न प्रस्ताव गरेका छन् ।

यी सबै प्रस्तावहरूमा निर्णयक लागि मतदान भइरहेको छ । मतदानबाट कुने प्रस्तावमा दुईतिहाइ बहुमत नआएमा नाम पारित हुने छैन । प्रदेश–२ को नामका विषयमा राखेका प्रस्तावमा कसैको पनि बहुमत नपुग्न सक्ने सांसदहरूले बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement