site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश २ को राजधानी 'जनकपुरधाम'का लागि मतदान सुरु
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । प्रदेश २ को राजधानी तोक्न मतदान सुरु भएको छ । नामकरण र राजधनी तोक्न गठित भएको समितिको प्रतिवेदनमाथि छलफल सकिएलगत्तै जनकपुरधाम राजधानीका लागि मतदान सुरु भएको छ ।

अध्ययन समितिले स्थायी राजधानीका लागि ७ वटा प्रस्तावलाई परिमार्जन गरी तीनवटा बनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो प्रस्तावमा जनकपुरधाम स्थायी राजधानीको केन्द्र भई उत्तरमा ढलकेवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सीमाना तोकिएको छ । सोही प्रस्तावमा अहिले मतदान सुरु भएको हो ।

स्थायी राजधानीकै लागि दोस्रो प्रस्तावमा वीरगञ्ज पोखरीया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र जितपुर सिमरा निजगढ हुँदै सिमरौनगढसम्मको प्रस्ताव छ ।

Global Ime bank

वीरगञ्ज महानगरपालिका भरी राख्ने तस्रो प्रस्तावको रूपमा रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement