site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारले भन्यो– सीमा समस्या कूटनीतिक ढंगबाट समाधान गर्न प्रतिबद्ध छौँ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सरकारले लिम्यिाधुरा, लिपुलेक र कालापानी लगायतका भूभागमा भारतलाई एक पक्षीय रूपमा सडक निर्माण नगर्न आग्रह गर्दै आएको जनाएको छ ।

सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकाले ती भूभाग नेपालको भएकाले एकपक्षीय सडक निर्माण नगर्न आग्रह गर्दै आएको र दुई देशबीचको सीमा समस्या कूटनीतिक माध्यमबाट गर्न प्रतिबद्ध रहेको बताए ।

“दुई देशबीचको सिमा समस्याको समाधान ऐतिहासिक सन्धि, सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार प्रतिबद्ध रहि आएको छ,” सरकारका निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २, २०७८  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement