site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमसीसी राष्ट्रघाती भन्नेले पढेको छैन, म प्रधानमन्त्री भएको बेला राष्ट्रघाती सम्झौता गरौँला त ? : देउवा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी राष्ट्रघाती भन्नेले पढ्दै नपढेको बताएका छन् । नेकपा माओवादी केन्द्रको महाधिवेशनमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।

“एमसीसी राष्ट्रघाती भन्नेले पढेको छ कि छैन ?,” उनको प्रश्न थियो, “म पनि देशको प्रधानमन्त्री हो राष्ट्रघाती सम्झौता गरौँला त ? नेपालको हितमा छ सित्तैमा आएको पैसा हो बुझ्नुपर्‍यो क्या !”

Prabhu Bank
Agni Group
NIC Asia

उनले गठबन्धन पनि पछिसम्मै चल्ने बताएका छन् । उनले यो गठबन्धन नेकपा एमाले तथा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नभएको बताए ।

“हामी मिल्न त पाउछौँ नि,” उनले भने, “यो ओलीका विरुद्धमा होइन ।”
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  १८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय