site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माओवादी केन्द्र वाग्मती प्रदेशको नेतृत्व छान्न निर्वाचन हुँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । माओवादी केन्द्रको वाग्मती प्रदेशको नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । प्रदेश कमिटी सदस्य चयन भएपनि पदाधिकारीमा सहमति नजुटेपछि निर्वाचन हुन लागेको हो ।

जसअन्तर्गत अधयक्षमा २, उपाध्यक्षमा ७, सचिवमा ५, सहसचिवमा ७ जनाको उमेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अहिले केहीबेर (सोमबार साँझ) अनुपम फुडल्यान्डमा निर्वाचन हुँदैछ ।

वाग्मतीमा २७५ सदस्य चयन भइसकेका छन् ।

Global Ime bank

No description available.

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  १८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय