site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीले साँच्चै राजीनामा गर्ने हो ? भनेर सोध्नुभयो, मैले हो भनेँ : मिनेन्द्र रिजाल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । डा. मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिएका छन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामापत्र बुझाएपछि मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामाका बारेमा जानकारी गराएका छन् ।

“परिणामले मलाई सन्देश दिएको छ । आफूले आफूलाई झुटो बोलेर सान्त्वना दिन चाहन्न,” उनले भने, “मलाई क्रियाशील जीवन अझै १० वर्ष बाँकी होलाजस्तो छ । मोरङ-२ का जनताले जिताएर पठाएको पदबाट राजीनामा दिएको होइन । म कसरी क्रियाशील हुने मेरो विषय हो । जे सुकै काम गरुँ । राजीनामा बुझाएर आएँ । प्रधानमन्त्रीले साँच्चै राजीनामा गर्ने हो ? भनेर सोध्नुभयो मैले हो भनेँ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement