site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माओवादीको प्रदेश सम्मेलन : कहाँ के हुँदै छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को अधिकांश प्रदेशमा पदाधिकारी चयन हुन बाँकी छ ।

शनिबारदेखि जारी सम्मेलनमा माओवादीका १० प्रदेश कमिटीमध्ये गण्डकी प्रदेश कमिटीको अध्यक्षमा गायत्री गुरुङ चयन भइसकेकी छन् । अरू पदाधिकारीहरू भने टुंगो लाग्न बाँकी छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्षमा जगत सिंखडा र सचिवमा सुरेन्द्र बस्नेत चयन भएका छन् ।

केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार प्रदेश नम्बर–१ को बन्दसत्र जारी छ । त्यहाँ कमिटी गठन भएको छैन ।

Global Ime bank

प्रदेश नम्बर–२ को बन्दसत्र आउँदो पुस ३ गतेदेखि मात्रै सुरु हुने उनले जानकारी दिए ।

वाग्मती प्रदेशमा कमिटी गठन भए पनि पदाधिकारीको टुंगो लगाउन बाँकी छ ।

लुम्बिनी प्रदेशमा पनि पदाधिकारी चयनको प्रक्रिया चलिरहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा बन्दसत्र जारी रहेको सचिव ढकालले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  १०:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement