site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रामचन्द्र पौडेलको ‘कांग्रेसको अबको बाटो’ सार्वजनिक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको पुस्तक ‘कांग्रेसको अबको बाटो’ सार्वजनिक भएको छ ।

आज काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा एक कार्यक्रमको आयोजना गरी पुस्तक विमोचन गरिएको हो ।

नेता पौडेलले पार्टी ‘रूपान्तरणका लागि १० सूत्र’ पुस्तकमा समावेश गरेका छन् । पार्टीको केन्द्रीय महाधिवेशन आउन १२ दिन बाँकी रहँदा पौडेलको पुस्तक सार्वजनिक भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  १५:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय