site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमाले महाधिवेशनको तयारी पूरा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चितवन । शुक्रबारदेखि चितवनमा हुने नेपाल एमालेको आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । महाधिवेशनके उद्घाटनका लागि नारायणी किनारम भव्य मञ्च बनाइएको छ ।

महाधिवेशन स्थलमा मञ्च निर्माण, गैँडाको मस्कट निर्माण सहितका सबै काम पूरा भएको एमालेले जनाएको छ । एमाले महाधिवेशनका लागि चितवनका राजमार्ग तथा महाधिवेशन स्थल र बन्दसत्र हुने स्थानलाई सिँगारिएको छ। महाधिवेशनको उद्घटन सत्रमा चितवनबाट मात्रै एक लाख र देशभरबाट पाँच लाख जनसहभागिता हुने एमालेको दाबी छ । 

महाधिवेशनका लागि विभिन्न जिल्लाबाट प्रतिनिधिहरू चितवन आएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  १५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय