site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राप्रपा महामन्त्रीमा उठ्दै पाठक
भुवन पाठक
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आसन्न केन्द्रीय महाधिवेशनमा नेता भुवन पाठक महामन्त्री पदमा उठ्ने तयारीमा जुटेका छन् ।

उनले पार्टी अध्यक्ष तथा आसन्न महाधिवेशनबाट पुनः अध्यक्ष बन्ने दौडमा रहेका कमल थापा टिमबाट महामन्त्री लड्ने तयारी गरेका हुन् । पाठकले एकल उमेदवारी घोषणा भन्दा पनि थापासँगै एउटै मञ्चबाट महामन्त्रीमा उमेदवारी घोषणा गर्ने तयारी गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनीनिकट एक नेताका अनुसार पाठक महामन्त्रीबाट ‘ब्याक’ नहुने गरी तयारी गरिरहेका छन् । “उहाँले केही दिनभित्रै उमेदवारी घोषणा गर्नुहुन्छ, अहिले अध्यक्षज्यूसँगै घोषणा गर्ने भनेर पर्खेर बस्नुभएको छ,” ती नेताले बाह्रखरीसँग भने ।

राप्रपाको केन्द्रीय महाधिवेशन यही मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदै छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय