site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदली–बदली
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौँ । संयुक्त राष्ट्रसंघ (यूएन) मिसन दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदली–बदली सुरु भएको छ ।

मंगलबार यूएन मिसन साउथ सुडानमा तैनाथ श्री गोरखबहादुर गण (शा.से.) सातौँ डफ्फालाई बदली गर्नका लागि श्री चन्दननाथ गण (शा.से.) आठौँ डफ्फाको पहिलो फ्लाइटमा प्रमुख सेनानी सरोज राणाको नेतृत्वमा २१६ जना नेपाली शान्ति सैनिक यूएन चार्टर्ड फ्लाइन्टबाट राति ९ः२० मा मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।

कोभिड–१९ महामारीका बाबजुद पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीतिअनुरूप अदली–बदलीको क्रममा सम्पूर्ण सुरक्षा सतर्कता अपनाइएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  ११:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement