site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निष्पक्ष न्यायका लागि सक्षम र निष्ठावान् व्यक्तिको नेतृत्व : वरिष्ठ अधिवक्ता भण्डारी
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । वरिष्ठतम अधिवक्ता कृष्णप्रसाद भण्डारीले निष्पक्ष न्यायका लागि सक्षम र निष्ठावान् व्यक्तिको नेतृत्व आवश्यक भएको बताएका छन् ।

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै थालेको आन्दोलनमा मंगलबार ऐक्यबद्धता जनाउन पुगेका भण्डारीले निष्पक्ष न्यायालयको स्थापना नै आफ्नो स्वार्थ रहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“अब त हामी धेरै बुढा भइसकेका छौँ । न्यायालयमा हामीले धेरै प्रधानन्यायाधीश देखेका छौँ,” वरिष्ठ अधिवक्ता भण्डारीले भने, “हरिप्रसाददेखि विश्वनाथ हुँदै धेरै न्यायाधीश देखेका हामीले अहिलेजस्तो अदालतभित्रको विकृति देखेका थिएनौँ ।”

उनले न्यायालय बचाउन प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने र सक्षम र निष्ठावान् व्यक्तिको नेतृत्वमा न्यायालय अघि बढाउनु आजको अवश्यकता भएको बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  १३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement