site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हावाहुरीका कारण हुम्लामा हवाई उडान अवरुद्ध
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । हावाहुरीका कारण हिमाली जिल्ला हुम्लामा हवाई उडान अवरुद्ध भएको छ । आज बिहानैदेखि हावाहुरी चल्दा हवाई उडान अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।

गएको आइतबारदेखि हुम्लामा लगातार वर्षा र हिमपात हुँदा अवरुद्ध भएको हवाई उडान बुधबारदेखि सञ्चालनमा आएको थियो ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले भने, ‘‘हिजो पानी पर्दापर्दै समिट एयरले एक फ्लाइट भरेको थियो । आज हावाहुरीका कारण पुनः उडान अवरुद्ध भएको छ । मानसरोवर घुम्न आएका पर्यटक, स्थानीय, सहरमा पढ्न जाने विद्यार्थीहरू पाँच दिनदेखि उड्न पाएका छैनन्,” उनले बाह्रखरीसित भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १२:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement