site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सर्वोच्चको फुलकोर्ट बैठक बस्दै : दसैँमा अदालतहरूले गर्ने कामका विषयमा निर्णय हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्वोच्च अदालतको फुल कोर्ट बैठक बस्दै छ ।

प्रधानन्यायाधीशको अध्यक्षतामा सर्वोच्चका सबै न्यायाधीश हुने ‘फुलकोर्ट’ बैठकमा अनौपचारिक रूपमा प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा भाग खोजेको विषय छलफलको विषय बने पनि औपचारिक रूपमा भने नियमित विषयमा मात्र छलफल हुने स्रोतले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“दसैँअघि बस्ने यो नै अन्तिम फुलकोर्ट हुने भएकाले दसैँको शुभकामना आदानप्रदान आजै हुन्छ, सँगै दसैँमा अदालत कति दिन बन्द रहने र त्यस अवधिमा के–के काम नरोकिने भन्ने विषयमा पनि फुलकोर्टले निर्णय गर्नेछ,” सर्वोच्चका एक अधिकारीले भने, “त्यसबाहेकका समसामयिक विषयहरू अनौपचारिक छलफलका विषय बन्न सक्छन् ।”

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मन्त्रिपरिषद्मा भाग खोजेको भन्ने विषयमा सर्वोच्चको विज्ञप्ति आइसकेकाले त्यसबारे औपचारिक छलफल र निर्णय नहुने उनको अनुमान छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement