site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस महाधिवेशन : काठमाडौं महानगरमा मतदान प्रक्रिया अझै सुरु हुन सकेन
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत काठमाडौं महानगरपालिकामा अझै निर्वाचन प्रक्रिया सुरु हुन सकेको छैन । आन बिहान अधिवेशन उद्घाटन गरिएपनि मतदान प्रक्रिया आजै सुरु गर्ने कि भोलि गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

सभापतिमा उम्मेद्वार प्रगतिमान रञ्जितकाअनुसार अब एक घण्टाभित्र मतदान सुरू गर्ने कि भोलि गर्ने भन्नेमा निर्णय हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

महानगरमा देउवा-सिटौला प्यानल र प्रकाशमा-गगन प्यानल चुनावी मैदानमा छन् । प्रगतिमा रञ्जित देउवा-सिटौला प्यानलका हुन् भने निलकाजी शाक्य प्रकाशमान-गगन पक्षका हुन् ।

काठमाडौंमा करिब १२ सय मतदाता रहेका छन् ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  १७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय